मिठो र स्वास्थ्य उपयोगी अमला « Khabarhub

मिठो र स्वास्थ्य उपयोगी अमला


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा बिभिन्न पोषणको आवश्यकता पर्दछ । यी पोषणहरु हामीले खाएको खाना, फलफूल लगायतका खाद्य पर्दाथबाट प्राप्त हुन्छ । यस्तोमा अमलाको सेवन हाम्रो शरीरमा निकै उपयोगी रहने गर्दछ ।

प्रायः गाउघरमा सजिलै पाइने फल अमला चपाएर वा अचार वा जुस बनाएर खाने गरेको छौ । अमलामा उपयोगी भिटामिन सी प्रसस्त मात्रा पाइन्छ । त्यसैले अमलाको सेवन फाइदाका लागी निकै लाभदायी हुन्छ । अमलाको सेवनबाट हुने फाइदाहरु यस प्रकार छन् ।

अमलाका फाइदा
१. नियमित अमलाको सेवनले कब्जियतको समस्याबाट बचाउँछ ।
२. हरेक दिन अमलाको सेवनले पेट सधै सफा रहि रहन्छ ।
३. अमलाको सेवनले ग्यास्ट्रिकलाई समेत केही हदसम्म नियन्त्रण गर्दछ ।
४. अमलामा पाइने एन्टी अक्शिाडेन्टले क्यान्सरबाट बचाउन मद्दत गर्दछ ।
५. अमलाको दैनिक सेवनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
६. हरेक दिन एउटा अमला खानाले फोक्सो सम्बन्धित कुनै रोग लाग्दैन ।
७. अमलाको नियमित सेवनले रगत सफा राख्न मद्दत गर्दछ ।
८. नियमित अमलाको सेवनले कपाल फुल्ने रोगबाट बचाउँछ ।
९. अमलाको सेनवले कपाल कालो बनाउन मद्दत गर्दछ ।
१०. नियमित अमला खादाँ पथ्थरी हुनबाट बचाउँछ ।
११. अमलाको सेवनले आँखाको ज्योती बढाँउछ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : २५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि