सावधान, धेरै केरा खानु हानिकारक ! « Khabarhub

सावधान, धेरै केरा खानु हानिकारक !


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको प्रायः सबै ठाउँमा पाइने फल हो, केरा । साधरणतया सुरूमा हरियो भएपनि केरा पाकेपछि पहेंलो, वैजनी र रातो रंगको हुने गर्दछ । यसको सेवनले शरीरमा विभिन्न फाइदाहरु प्राप्त हुने गर्दछ ।

तर सबै बेला केरोको सेवन लाभदायी नहुनसक्छ । एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यमा गम्भिर असर पर्ने गर्दछ । दैनिक ६ भन्दा बढी केराको सेवनले शरीरलाई हानी हुने गर्दछ ।

केराममा भिटामिन, मिनरल तथा पोटेसियम पाइन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्दछ ।

केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न मद्दत पुर्याउँछ । केराको सेवनले शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्दछ ।

केरा खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ । तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ ।

यसले पेटमा पीडा उत्पन्न समेत गराउँछ । त्यसैले स्वास्थ्यविज्ञहरू अत्यधिक केरा नखान सल्लाह दिन्छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : २१ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि