हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा « Khabarhub

हुम्लामा पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएपछि चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन् ।

सोमबार कोरोना पोजेटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ४५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो