युरोपा लिगमा टोटेनहमको विजयी सुरूवात « Khabarhub

युरोपा लिगमा टोटेनहमको विजयी सुरूवात


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले हराएर टोटेनहमले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा लुकास मौराले १८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको २७औं मिनेटमा आन्द्रेसले आत्मघाती गोल गरेपछि टोटेनहमले २-० ले अग्रता बनायो ।

त्यसपछि खेलको ८४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जे’ को टोटेनहमले ३ अंक बटुलेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : ४० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा