युरोपा लिगमा टोटेनहमको विजयी सुरूवात « Khabarhub

युरोपा लिगमा टोटेनहमको विजयी सुरूवात


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब टोटेनहमले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा अष्ट्रियन क्लब एलएएसकेलाई ३-० ले हराएर टोटेनहमले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा लुकास मौराले १८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए ।

खेलको २७औं मिनेटमा आन्द्रेसले आत्मघाती गोल गरेपछि टोटेनहमले २-० ले अग्रता बनायो ।

त्यसपछि खेलको ८४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जे’ को टोटेनहमले ३ अंक बटुलेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : ४० बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम