प्रदेश १ का डीआईजीले गरे सीमा क्षेत्रको अनुगमन « Khabarhub

प्रदेश १ का डीआईजीले गरे सीमा क्षेत्रको अनुगमन


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नम्बर १ का डीआईजी ईश्वरबाबु कार्कीले मोरङ र सुनसरीका सीमा क्षेत्रको अनुगमन गरेका छन् ।

कार्कीले बिहीबार सीमा क्षेत्रमा रहेको प्रहरी युनिट र सीमा क्षेत्रको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।

सोक्रममा कार्कीले सीमावर्ती क्षेत्रबाट हुने तस्करी, चोरी निकासी, लागुऔषध ओसारपसार लगायतका आपराधिक गतिविधिलाई पूर्णरूपमा निस्तेज पार्न सम्बन्धित जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ३० बजे

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका