भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना « Khabarhub

भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना भएका छन् ।

१९८३ को विश्वकप विजेता कप्तान कपिल देवको आकस्मिक एन्जियोप्लास्टी गरिएको बताइएको छ । चिकित्सकका अनुसार उनको स्थिति अहिले स्थिर छ ।

६१ वर्षीय कपिल देवले क्रिकेट छाडेपछि लगातार कमेन्ट्री गरिरहेका छन् । यसका अलावा कैयौं टिभी शोमा पनि उनलाई देख्न सकिन्छ ।

१९८३ को विश्वकप विजेता टिमका सदस्य मदनलालले ट्वीट गर्दै कपिल देवको डाक्टरहरुले निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

कपिल देवले १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यो अवधिमा उनले १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले