भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना « Khabarhub

भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय क्रिकेट टिमका पूर्वकप्तान कपिल देव अस्पताल भर्ना भएका छन् ।

१९८३ को विश्वकप विजेता कप्तान कपिल देवको आकस्मिक एन्जियोप्लास्टी गरिएको बताइएको छ । चिकित्सकका अनुसार उनको स्थिति अहिले स्थिर छ ।

६१ वर्षीय कपिल देवले क्रिकेट छाडेपछि लगातार कमेन्ट्री गरिरहेका छन् । यसका अलावा कैयौं टिभी शोमा पनि उनलाई देख्न सकिन्छ ।

१९८३ को विश्वकप विजेता टिमका सदस्य मदनलालले ट्वीट गर्दै कपिल देवको डाक्टरहरुले निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

कपिल देवले १९७८ देखि १९९४ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यो अवधिमा उनले १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाए ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : १४ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण