सञ्जय दत्तले जिते क्यान्सरको लडाईं « Khabarhub

सञ्जय दत्तले जिते क्यान्सरको लडाईं


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका दिग्गज अभिनेता सञ्जय दत्तले अन्ततः क्यान्सरको लडाई जितेका छन् । यस खबरले बलिउडसहित उनका फ्यान माझ निकै खुसी बढाएको छ ।

सञ्जय दत्तले आफुले क्यान्सर जितेको बिषयमा आफ्ना फ्यानहरुलाई आफै जानकारी दिएका छन् । उनले ट्वीटमार्फत आफ्नो परिवार, साथीभाइ र फ्यानहरुलाई धन्यवाद दिदैं आफ्नो अप्ठेरो परस्थितीमा साथ दिएकोमा आभार ब्यक्त गरेका छन् ।

सञ्जयले ट्वीटमा लेखेका छन्, ‘विगत केही साता पहिले म र मेरो परिवारका मुस्किल अवस्थामा थियौं । तर भनिन्छ नि भगवानले सबैभन्दा कठिन परीस्थितीमा साथ दिन्छन् आज म छोराको जन्मदिनको अवसरमा यो लडाई जितेर आउँदा अत्यन्त खुसी छु । यसका लागी तपाईंको सहयोग मेरा निम्ती शक्ति बनिदियो ।’

सञ्जयलाई फोक्सोको क्यान्सर भएको थियो । उनलाई श्वास लिन अहसज भएपछि अस्पताल भर्ना गरीएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ५ : १२ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको