भालेश्वर मन्दिरको दर्शन गर्न पुगिन करिश्मा (पाँच तस्वीर) « Khabarhub

भालेश्वर मन्दिरको दर्शन गर्न पुगिन करिश्मा (पाँच तस्वीर)


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सदावहार नायिकाको छवी बनाएकी करिश्मा मानन्धर सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा विभिन्न तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन ।

सोमबार उनले चन्द्रागिरीमा रहेको भालेश्वर मन्दिर दर्शन गरेका केही तस्वी फेसबुकमा पोस्ट गरेकी छिन् ।

उनको फेसबुक वालबाट लिएका केही तस्बिरहरु यस्ता छन्

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ४ : ५८ बजे

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई