सालकको खपटासहित चाबहिलबाट दुई पक्राउ « Khabarhub

सालकको खपटासहित चाबहिलबाट दुई पक्राउ


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिबन्धित सालकको खपटासहित दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गाउँपालिका–२ बाल्टिङ घर भई हाल स्वयम्भु बस्ने २५ वर्षीय विनोद तामाङ र काभ्रे सल्ले भुल्बु गाउँपालिका–३ घर भई हाल चाबहिल बस्ने ४७ वर्षीय लालसिंह तामाङ रहेका छन् ।

प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

ती दुबै जनालाई आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।

 

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल