प्याराग्लाइडिङ दुर्घटनामा घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइयो  | Khabarhub Khabarhub

प्याराग्लाइडिङ दुर्घटनामा घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइयो 


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा गम्भीर घाइते भएकी बूढानीलकण्ठ–२ की शीला श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

२८ वर्षीय श्रेष्ठ सराङकोटबाट प्याराग्लाडिङ गरी अवतरण गर्ने क्रममा घाइते भएकी थिइन्।

गम्भीर घाइते उनलाई उपचारका लागि पोखरास्थित मेट्रो अस्पतालमा लगिएको थियो। पोखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पठाइएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए।

दिउँसो १ बजे उडान गरी अवतरण गर्दा प्लाराग्लाडिङ चालक राजु गैरेकोको मृत्यु भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र