प्याराग्लाइडिङ दुर्घटनामा घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइयो  « Khabarhub

प्याराग्लाइडिङ दुर्घटनामा घाइते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं ल्याइयो 


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा गम्भीर घाइते भएकी बूढानीलकण्ठ–२ की शीला श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

२८ वर्षीय श्रेष्ठ सराङकोटबाट प्याराग्लाडिङ गरी अवतरण गर्ने क्रममा घाइते भएकी थिइन्।

गम्भीर घाइते उनलाई उपचारका लागि पोखरास्थित मेट्रो अस्पतालमा लगिएको थियो। पोखरामा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं पठाइएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए।

दिउँसो १ बजे उडान गरी अवतरण गर्दा प्लाराग्लाडिङ चालक राजु गैरेकोको मृत्यु भएको थियो।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ३० बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश