चितवनमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु | Khabarhub Khabarhub

चितवनमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

ग्याँस बुलेटले ठक्कर दिँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकमा सवार दुई युवाको घटनास्थलमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सोमबार साँझ उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : २७ बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित