चितवनमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु « Khabarhub

चितवनमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

ग्याँस बुलेटले ठक्कर दिँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकमा सवार दुई युवाको घटनास्थलमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सोमबार साँझ उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : २७ बजे

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश