माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तथा विशेष भेला शुरु « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तथा विशेष भेला शुरु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक तथा विशेष भेला आजबाट काठमाडौंमा शुरु भएको छ ।

आइतबार बसेको पोलिटव्यूरोको अनौपचारिक बैठकले केन्द्रीय समितिको बैठकबारे आधारभूत तयारी गरेको हो ।

माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापामगरको अध्यक्षतामा बसेको बैठकमा महासचिव कणजीत बुढाथोकी शुशिलको विशेष आतिथ्यता रहेको छ । बैठकमा देशभरका पार्टीका नेताहरुको सहभागिता रहेको छ ।

आजबाट शुरु भएको बैठक तथा विशेष भेलाको कार्यक्रम मंगलबारसम्म चल्ने बुझिएको छ ।

बैठक तथा भेलाबाट वैचारिक राजनीतिक लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

बैठकमा महासचिव कणजीत बुढाथोकीले राजनीतिक तथा संगठनात्मक विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि सहभागि नेताहरुले छलफल गर्दै प्रदेश, जिल्ला र जवस मोर्चाको कार्य विभाजन गर्दै बैठक समापन गरिने जनाइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ८ : ४८ बजे

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई