राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश « Khabarhub

राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १० : ४५ बजे

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल