गाईलाई खतरनाक जनावर मान्ने गाउँ « Khabarhub

गाईलाई खतरनाक जनावर मान्ने गाउँ


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्ममा गाईलाई लक्ष्मी माता (गौमाता) मान्ने चलन छ ।

जीव वैज्ञानिकहरूले पनि गाईलाई इमान्दार जनावर रुपमा लिएका छन् । तर, बेलायतको लण्डन यस्तो एउटा यस्तो ठाउँ हो, जहाँ गाईलाई डरलाग्दो जनावर मानिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरहरूले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्दछन् ।

पछिल्लो १५ वर्षमा त्यहाँ गाईले ७४ जनाको ज्यान लिइसकेको छ । त्यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाँ गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ ।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुरभन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ ।

उक्त निकायले किसानहरुका लागि सुझाव जारी गर्दै आफ्नो घरका गाई तथा पशुहरुलाई सडकमा नछाड्न आग्रह गरेको छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ५५ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर