कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने « Khabarhub

कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटीको बैठकले मेलमिलाप दिवस मनाउने निर्णय गरेको हो ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले पुस १६ गते मेलमिलपा दिवसको कार्यक्रम गर्ने प्रस्ताव पेश गरेका थिए । जुन प्रस्ताव सर्वसम्मत रुपमा निर्णय भएको हो ।

केन्द्रीय समितिको बैठकमा युवा नेताहरुले सरकारको संसद विघटन गर्ने निर्णयविरुद्ध देशव्यापी सांकेतिक रुपमा प्रदर्शन गर्न माग गरेका छन् ।

युवा नेताहरुको मागका विषयमा भएको छलफलपछि कांग्रेसले देशव्यापी रुपमा प्रदर्शन गर्ने समेत तयारी थालेको छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पुस १६ अघि सरकारविरुद्ध प्रदर्शन गर्ने विषयमा सहमति बनेको बताए । तर कुन मितिमा प्रदर्शन गर्ने भन्ने निर्णय भने भइनसकेको उनले बताए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : ०२ बजे

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले