पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री हस्तान्तरण « Khabarhub

पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री हस्तान्तरण


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल तेक्वान्दो संघले पारा राष्ट्रिय टिमलाई खेल सामाग्री वितरण गरेको छ। सातदोबाटोस्थित तेक्वान्दो हलमा पत्रकार सम्मेलन गरी खेल सामाग्री हस्तान्तरण गरेको हो।

ओलम्पियन संगिना वैद्य र रवि महर्जनको संयोजकत्वमा बज्र सेक्युरिटिले खेलाडीलाई ट्रयाक, गोदावरि नगरपालिकाले जुत्ता, स्तम्भ बहुधेस्य सहकारीले ब्याग तथा  पूर्व कराते खेलाडी बिनोद महर्जन र उमेश मल्लले टिशर्ट सहयोग गरेका हुन्।

पारा तेक्वान्दो टोलीले वल्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पदक हात पारिसकेको छ भने अाउने दिनमा पारा ओलम्पिकमा पदक हात पार्ने लक्ष्य रहेको तेक्वान्दोका महासचिव दिपराज गुरुङले बताए ।

‘हाम्रो पारा टिमले वर्ल्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पदक जितेका छौँ। अब ओलम्पिकमा पदक जित्छौँ। जुनसुकै उमेर समूह र तौल समूहमा पदक ल्याउनेछ र त्यो नै पारा ओलम्पिकको पहिलो हुनेछ’, उनले भने।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ९ : १९ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर