के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा « Khabarhub

के-के हुन घाम ताप्दा हुने फाइदा र बेफाइदा


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घाम मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने र बहुउपयोगी ग्रह हो । ब्रम्हाण्डमा जसरी नै घामको महत्व हाम्रो जीवनमा पनि उत्तिकै छ । घामले सकारात्मक प्रवाह पार्छ, ऊर्जा दिन्छ। बिहानको घाम स्वास्थ्यका हिसाबले लाभदायी पनि हुन्छ।

 

घामले शरीरलाई पुर्‍याउने फाइदा

  • – सूर्यको किरणमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउँछ ।
  • – बिहानको पारिलो घाममा बस्नाले शरीरमा ‘मेलाटोनिन’ नामको हर्मोन विकसित हुन्छ, जसले निद्रा लगाउँछ।
  • – चिसोबाट लाग्ने रोगबाट बचाउँछ।
  • – सूर्यबाट निस्कने अल्ट्राभायलेट किरणले ‘इम्युन सिस्टम’ मजबुत बनाउँछ।
  • – घामले रगत जम्नबाट बचाउँछ।

घामबाट हुन सक्ने असर

  • – छालामा विभिन्नखाले समस्या देखा पर्ने गर्छ।
  • – अनुहारको छाला रुखो हुने, डढ्ने हुन्छ।
  • – जाडोमा घामले गर्दा चाया, पोतो, कोठी आउँछ।
  • – छाला सुक्खा हुने र हातखुटा फुट्ने समस्या देखिन्छ।
  • – लामो समय घाममा बस्ने मानिसलाई छालाको क्यान्सर समेत हुन सक्छ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ६ : २० बजे

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

चितवन– सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि

पूर्वाधारमा बालेनका वाचा : झापा–५ का अधुरा योजना डेडलाइन तोकेरै सम्पन्न गर्ने 

काठमाडौं- झापा–५ का उम्मेदवार बालेन्द्र शाहले त्यस क्षेत्रका अधुरा योजना

काठमाडौं-५ का कांग्रेस उम्मेद्वार पौडेलको प्रतिबद्धता : मेडिकल हबदेखि डिजिटल इनोभेसन हबसम्म 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका