युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित) « Khabarhub

युट्युबमा आयो सौगातको ‘लालपुर्जा’ (फिल्मसहित)


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निगम श्रेष्ठ निर्देशित फिल्म ‘लालपुर्जा’ युट्युबमा रिलिज गरिएको छ । एक वर्षअघि हलमा रिलिज भएको यो फिल्म युट्युबमा बुढासुब्बा डिजिटलको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले हलमा भने खासै राम्रो व्यापार गर्न सकेको थिएन । बक्स अफिसमा असफल यो फिल्मलाई युट्युबमा भने २४ घण्टा नपुग्दै झण्डै ५ लाखले हेरेका छन् ।

फिल्ममा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा लगायतका कलाकारको अभिनय छ । साथै लेखक कुमार नगरकोटीको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

विक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी रहेको यो फिल्ममा विक्रमसिंह थारु र निगम श्रेष्ठको स्किृप्ट छ ।

फिल्मलाई सुजित मैनालीले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

हेर्नुस् फिल्म:

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ११ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको