बाँदरको विहानी: अँगेनाको छेउमा बसेर तातो चिसा सुरुप्प ! « Khabarhub

बाँदरको विहानी: अँगेनाको छेउमा बसेर तातो चिसा सुरुप्प !


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँदर, मेरुदण्ड भएको एक स्तनधारी प्राणी । केहीले बाँदरलाई मानवको पूर्खाका रुपमा पनि लिन्छन् ।

हिन्दू धर्ममा बाँदरलाई भगवान रामको असल साथी तथा सहयोगीका रुपमा पनि लिइन्छ ।

अमेरिकाको ड्यूक विश्वविदालयका सोधकर्ताहरुले बाँदरबारे अनुसन्धान गर्दै एउटा निष्कर्ष निकालेका थिए– बाँदरमा पनि मानवीय स्वभाव र गुण हुन्छ ।

सोधकर्ताहरुको अर्को पनि निष्कर्ष थियो– बाँदरले मानिसबाट सिकेर आफ्ना स्वभावहरुमा पनि परिवर्तन गर्ने गर्छ ।

मानिसमा जस्तै कुनै विषयबारे धारणा बनाउने, दुःख तथा खुसी व्यक्ति गर्ने स्वभाव हुन्छ ।

राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार धनवीर महतोले पनि बाँदरको एउटा त्यस्तै स्वभावलाई आफ्नो क्यामेरामा कैद गरेका छन्, जसमा बाँदरले मानवीय व्यवहार अंगालेको देख्न सकिन्छ ।

माघको चिसोमा सबै मानिसहरु अगेनानजिक बस्छन् । तातो तथा गरम खानेकुरा तथा पेय सेवन गर्छन् । सादय बाँदरले पनि मानिसबाटै यस्तो स्वभाव सिकेको हुनुपर्छ– बढ्दो चिसोका बिच अगेनाको छेउमा बसेर चिया पिइरहेको छ ।

यो तस्वीर महोत्तरीको गौशालाको हो । जसमा बाँदर अँगेनाको छेउमा बसेर चिया पिइरहेको देख्न सकिन्छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  १० : ४७ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९