पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ « Khabarhub

पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन् ।

ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लामाले काठमाडौं बस्दै आएका रामकृष्ण खड्कासहितका ९ जना व्यक्तिलाई रोगजारीका लागि पठाइदिने भन्दै ६८ लाख १७ हजार रुपैयाँ उठाएका थिए ।

तर, उनीहरुलाई नेपालबाट युएईको दुबई हुँदै अजरबैजान पु¥याएर अलपत्र पारिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ५ : ४६ बजे

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई