सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार | Khabarhub Khabarhub

सुत्केरी हुन नसकेपछि कालिकोटकी एक महिलाको हेलिकोप्टरबाट उद्दार


१० माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–७ कि २० वर्षीया शान्तिकुमारी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बिहीबार बेलुका सुत्केरी ब्यथाले थलिएकी बुढाको स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।

स्वास्थचौकी माल्कोटमा अनमी रहेकी बुढाको जिल्लामा उपचार हुन नसकेपछि थप उपचार सुर्खेतमा लगिएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए ।

“जिल्लामा सुत्केरी गराउन असम्भव भएपछि सुर्खेतमा लगिएको छ” उनले भने, “सरकारी तबरबाट नै पहल भएर हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।”

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार  ७ : १३ बजे

अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

काठमाडौं– नेपाली सिनेमा र रंगमञ्चमा अनुप बराललाई चिन्न कुनै विशेषणको

थापाथली अस्पतालबाट बच्चा चोरी भएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं – थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६

सङ्क्रमणकालीन विधेयक सदनबाट छिट्टै पारित हुन्छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई न्याय हुने गरी सङ्क्रमणकालीन

‘महाजात्रा’को महाकमेडी यात्रा’

काठमाडौं– फिल्म ‘महाजात्रा’ फिल्म प्रचारका लागि निर्माण समूहले ‘महाकमेडी यात्रा’

नामिबियासँग नेदरल्याण्ड २४ रनले पराजित

काठमाडौं – आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नामिबियाले नेदरल्याण्डमाथि पहिलो