मध्यरातमा २० लाखको चोरी « Khabarhub

मध्यरातमा २० लाखको चोरी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ ।

भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो ।

मध्यरातमा आएका चोरहरुले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइल लगायतका धनमाल चोरी भएको जनाइएको छ ।

बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले चोरीमा संलग्नको खोजी सुरु गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ३७ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा