सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनको मूल्य लगातार बढिरहेको छ । केही दिन यता लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ८० हजार कटेको छ ।

यो अहिलेसम्मकै सबैभन्दा महंगो हो । सुनको भाउ तोलाको ८० हजार नाघेको हो ।

आज (सोमबार) तोलामा १५ सय रुपैयाँ बढेर छापावाल सुन ८० हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ८० हजार पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ११ : ४३ बजे

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी – सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी

६ किलोमिटर सडक कालोपत्रे

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ