कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, मृतकको संख्या ५४५ पुग्यो « Khabarhub

कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, मृतकको संख्या ५४५ पुग्यो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु भएको छ  ।

हालसम्म अमेरिकामा ४३ हाजर ४ सय ६९ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा ९ हजार ९ सय ३ जना नयाँ संक्रमित देखिएका हुन् ।

अमेरिकामा २ सय ९५ जना उपचारपछि निको भएका छन् भने ४२ हाजर ६ सय २९ जना उपचाररत छन् ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण यूरोपियन मुलुककमा गम्भीर अवस्थामा देखिएको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । ३ लाख ७८ हजार ४ सय ९२ जना संक्रमित भएका छन् । जसमध्ये १ लाख १ हजार ६ सय ८ जना निको भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै