दक्षीण एसियामै उदाहरणीय बन्यो मोदीको ‘जनता कर्फ्यू’ « Khabarhub

दक्षीण एसियामै उदाहरणीय बन्यो मोदीको ‘जनता कर्फ्यू’


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागू गरेको ‘जनता कर्फ्यू’दक्षिण एसियाकै उदाहरणीय बनेको छ ।

कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री मोदीले भारतमा लगाएको जनताको कर्फ्यू एसियाली अन्य मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो । भारतपछि नेपालमा समेत जनता कर्फ्यू जस्तै गरी सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

जनता कफ्र्यु  बंगलादेशमा पनि लागू भइसकेको छ । प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फयु लागू गरेका थिए ।

यसको पालना प्रत्येक जनताले स्वतः स्र्फुत गर्नुपर्ने भएकोले यसलाई यसलाई जनता कर्फयु भनिएको हो । नेपाल र वंग्लादेशका सरकारहरुले पनि यसै गरी आफ्ना नागरिकहरुलाई अत्वाश्यक अबस्थाबाहेक घरबाहिर आवतजावत नगर्न आग्रह गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ५८ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६