दक्षीण एसियामै उदाहरणीय बन्यो मोदीको ‘जनता कर्फ्यू’ « Khabarhub

दक्षीण एसियामै उदाहरणीय बन्यो मोदीको ‘जनता कर्फ्यू’


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागू गरेको ‘जनता कर्फ्यू’दक्षिण एसियाकै उदाहरणीय बनेको छ ।

कोरोनाविरुद्ध लड्न प्रधानमन्त्री मोदीले भारतमा लगाएको जनताको कर्फ्यू एसियाली अन्य मुलुकमा पनि लोकप्रिय बन्दै गएको हो । भारतपछि नेपालमा समेत जनता कर्फ्यू जस्तै गरी सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

जनता कफ्र्यु  बंगलादेशमा पनि लागू भइसकेको छ । प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फयु लागू गरेका थिए ।

यसको पालना प्रत्येक जनताले स्वतः स्र्फुत गर्नुपर्ने भएकोले यसलाई यसलाई जनता कर्फयु भनिएको हो । नेपाल र वंग्लादेशका सरकारहरुले पनि यसै गरी आफ्ना नागरिकहरुलाई अत्वाश्यक अबस्थाबाहेक घरबाहिर आवतजावत नगर्न आग्रह गरेको हो।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ९ : ५८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते