कोरोना संक्रमितको उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ ।

सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

साथै कोरोना भाइरसका शङ्कास्पद विरामीलाइ राख्ने क्वारेन्टाइनको लागि आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन प्रदेश सरकारलाइ पनि अनुरोध गरिसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : १७ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा