कोरोना संक्रमितको उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारका लागि २५ लाख खर्च गर्ने निर्णय


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– जिल्ला समन्वय परिषद् मकवानपुरको सक्रियतामा जिल्लाका स्थानीय तह र सामाजिक विकास मन्त्रालयसहितले कोरोना भाइरसको सङ्क्रमणको विरामीलाइ तत्काल उपचार गर्न २५ लाख सहयोग जुटाइ खर्च गर्ने निर्णय गरेको छ ।

सङ्क्रमण भएका विरामीलाई तत्काल उपचारको क्रममा आवश्यक पर्ने सामग्री खरिद गर्न सो रकम प्रयोग गरिने भएको जिल्ला समन्वय परिषद् मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए ।

साथै कोरोना भाइरसका शङ्कास्पद विरामीलाइ राख्ने क्वारेन्टाइनको लागि आवश्यक सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई पनि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन प्रदेश सरकारलाइ पनि अनुरोध गरिसकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  २ : १७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा