कोरोना भाइरस संक्रमणका लक्षणहरू « Khabarhub

कोरोना भाइरस संक्रमणका लक्षणहरू


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण विश्वब्यापी बनेको छ ।

नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकजना नेपालीमा संक्रमण देखिएसं सर्वसाधारण शशंकित भएका छन् । सरकारले शंशकित नहुन तर सचेत हुन अपिल गरेको छ ।

पहिलो चरण:

१. ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म) ।

२. सुख्खा तथा लहरेखोकि लाग्ने ।

३. सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।

४. घाँटी बस्ने ।

५. थकाइ लाग्ने ।

 दोस्रो चरण :

१. आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।

२. पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने ।

३. श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने ।

तेस्रो चरण :

१. सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने ।

२. धेरै छाती दुख्ने ।

३. उठ्न निकै गाह्रो हुने ।

४. कुराहरु बिर्सने, कन्फ्युज हुने ।

५. बेहोस हुने ।

लक्षणहरू 

कोरोना भाइरसको संक्रमण विश्वब्यापी बनेको छ । नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

एकजना नेपालीमा संक्रमण देखिएसं सर्वसाधारण शशंकित भएका छन् । सरकारले शंशकित नहुन तर सचेत हुन अपिल गरेको छ ।

पहिलो चरण:

१. ज्वरो आउने (१०२ देखि १०४ डिग्री फरेनहाइट सम्म) ।

२. सुख्खा तथा लहरेखोकि लाग्ने ।

३. सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने ।

४. घाँटी बस्ने ।

५. थकाइ लाग्ने ।

 दोस्रो चरण :

१. आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने ।

२. पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने ।

३. श्वासप्रश्वासको अफ्ठ्यारोले गर्दा आफ्ना अन्य दिर्घरोगले च्याप्दै जाने ।

तेस्रो चरण :

१. सास फेर्न निकै गाह्रो हुने अर्थात् हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने ।

२. धेरै छाती दुख्ने ।

३. उठ्न निकै गाह्रो हुने ।

४. कुराहरु बिर्सने, कन्फ्युज हुने ।

५. बेहोस हुने ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ५ : ०२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै