नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा « Khabarhub

नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका ३ जना नायव महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डीआईजीहरु तारणि लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने अध्यक्षको बढुवा समितिले १५ फागुनमा डीआईजीत्रय लम्साल, क्षेत्री र लम्साललाई एआईजी बढुवामा सिफारिस गरेको थियो ।

एआईजीमा बढुवा भएकामध्ये लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख हुन् भने क्षेत्री प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा छन् । यस्तै, पाल प्रहरीको विशेष ब्यूरोको प्रमुख हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ३० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ