कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए « Khabarhub

कारोना भाइरस : स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाए


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि डरलाग्दो अवस्थामा फैलिएको छ ।

हालसम्म अमेरिका पछि स्पेन कोरोना भाइरसले प्रभावित बनेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ४४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ ।

स्पेनमा एकैदिन करिव ४ हजार ६३५जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १३ हजार २४ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ८९ हजार २५० जना उपचारपछि निको भएका छन् । ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १ हजार ६१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

स्पेनमा आजको तथ्यांक हेर्दा कोरोना संक्रमण दर घट्दै गएको पाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ६ : २८ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार