प्रधानमन्त्रीलाई भेट्दै देउवा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्दै देउवा


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

शुक्रवार(आज) अपराह्न प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि देउवा बालुवाटार जान लागेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम, दुईवटा अध्यादेश फिर्ता लगायतका विषयमा देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने स्रोतको भनाइ छ ।

सरकारले दुई वटा अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दलले त्यसको विरोध गरेको छ ।

राजनीतिक दलसँग सम्बन्धित र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गर्दै कांग्रेसको संसदमा रहेका विपक्षीदलहरुसँग मोर्चा बन्दी नै गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १२ : ३० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५