चट्याङ लागेर अछाममा एक जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर अछाममा एक जनाको मृत्यु


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

अछामको ढकारी गाउँपालिका-७ सेरा बस्ने २० वर्षीय भरत बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको हो ।

सोही ठाउँस्थित जंगलमा गाई गोरु चराई जंगलबाट घरतर्फ फर्कने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  २ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै