नेपालमा अलपत्र ७६ जनालाई लिएर गयो श्रीलंकन एयर « Khabarhub

नेपालमा अलपत्र ७६ जनालाई लिएर गयो श्रीलंकन एयर


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई श्रीलंका सरकारले उद्धार गरेको छ ।

नेपालमा अलपत्र परेका नागरिक लिनका लागि शुक्रवार श्रीलंकाको ध्वजावाहक वायुसेवा श्रीलंकन एयरलायन्सको जहाज कोलम्बो फर्किएको हो ।

श्रीलंकनको एयरबस ३२० चार्टर जहाज शुक्रबार बिहान ११ बजेर २३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
विमानले ७६ जना यात्रू लिएर १२बजेर३०मिनेटमा कोलोम्बो फर्केको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ४६ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार