समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता : डा भट्टराई « Khabarhub

समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता : डा भट्टराई


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गाली आफैतिर लागे घाइते भएपछि अध्यादेश फिर्ता भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने बताउँदै त्यसको छानवीन कारवाही हुनुपर्ने बताएका छन् ।

नेता भट्टराईले ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने भन्दै सावधान बन्नुपर्ने उल्लेख गरेका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘ समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीनरकार्वाही हुनैपर्छ१ उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५