समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता : डा भट्टराई « Khabarhub

समाजवादीतर्फ हानेको गोली आफैतिर फर्केर घाइते भएपछि अध्यादेश फिर्ता : डा भट्टराई


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवगठित जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादीतर्फ हानेको अध्यादेशको गाली आफैतिर लागे घाइते भएपछि अध्यादेश फिर्ता भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको आडमा भएको गम्भीर अपराध नलुक्ने बताउँदै त्यसको छानवीन कारवाही हुनुपर्ने बताएका छन् ।

नेता भट्टराईले ओली कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहने भन्दै सावधान बन्नुपर्ने उल्लेख गरेका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘ समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीनरकार्वाही हुनैपर्छ१ उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!’

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  १ : ५८ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार