ओली र देउवाको छलफलमा प्रचण्डको ‘इन्ट्री’ « Khabarhub

ओली र देउवाको छलफलमा प्रचण्डको ‘इन्ट्री’


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शुक्रवार अपराह्न प्रधानमन्त्री ओली र सभापति देउवाबीच केहीबेर एक्लाएक्लै वार्ता भएको थियो । केही बेरपछि भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन नेताबीच पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिँदै छलफल चलिरहेको छ ।

सरकारले अध्यादेश जारीगरेसँगै कांग्रेसले तत्काल फिर्ता लिन दवाव दिएको थियो । उक्त अध्यादेश आजै सरकारले फिर्ता लिने निर्णय गरेको थियो र राष्ट्रपति विद्यादेवि भण्डारीले पनि दुबै अध्यादेशलाई खारेज गरिसकेकी छिन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ४ : ५६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५