सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन « Khabarhub

सशस्त्र प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन


१२ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना एसएसपीहरुको सरुवा तथा हालै बढुवा भएका १४ जना एसएसपीहरुको पदस्थापन भएको हो ।

सशस्त्र प्रहरी बलको नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीका एसएसपी शम्भु सुवेदीको राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । यस्तै, सीमा सुरक्षा तालिम सुरक्षा शिक्षालय बर्दघाटका एसएसपी राजेन्द्र शाक्यको राष्ट्रिय सुरक्षा सचिवालयमा सरुवा भएको छ भने सशस्त्र प्रहरी नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका एसएसपी कालीदास धौवजीको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा सरुवा भएको छ ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजका एसएसपी प्रेमराज पोख्रेलको सीमा सुरक्षा तालिम सुरक्षा शिक्षालय बर्दघाटमा सरुवा भएको छ ।

यस्तै, हालै सशस्त्र प्रहरी उपरीक्षक (एसपी)बाट वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका १३ जनाको पनि पदस्थापन गरिएको छ ।

हेर्नुहोस् कसको सरुवा र पदस्थापन कहाँ भयो ?

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : ०४ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन