रुसमा एकै दिन ९ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा एकै दिन ९ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ९ हजार ४३४ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ३५ हजार ८८२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३८८ पुगेको छ ।

२ लाख २४ हजार ५५८ जनाको उपचार भइरहेको छ भने १ लाख ७ हजार ९३६ जना संक्रमणमुक्त भएका छन्।

 

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि