तालिवानद्वारा अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा « Khabarhub

तालिवानद्वारा अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तालिवानले अफगानिस्तानमा तीन दिनको युद्धविराम  घोषणा गरेको छ ।

इस्लामहरुको चाड इद उल फित्रको अवसरमा अफगान सरकारसँग भएको सहमतिपछि तीन दिनको युद्धविराम गर्ने सहमति भएको हो  ।

घोषित युद्धबिराम अनुसार अब मंगलबारसम्म अफगानिस्तानमा तालिवान र सरकार दुबैतर्फबाट आक्रमण हुने छैन ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले युद्धविरामको घोषणाको स्वागत गर्दै सरकारी सुरक्षाकर्मीले सहमतिको पूर्ण पालना गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ११ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र