तालिवानद्वारा अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा | Khabarhub Khabarhub

तालिवानद्वारा अफगानिस्तानमा तीन दिनको युद्धविराम घोषणा


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तालिवानले अफगानिस्तानमा तीन दिनको युद्धविराम  घोषणा गरेको छ ।

इस्लामहरुको चाड इद उल फित्रको अवसरमा अफगान सरकारसँग भएको सहमतिपछि तीन दिनको युद्धविराम गर्ने सहमति भएको हो  ।

घोषित युद्धबिराम अनुसार अब मंगलबारसम्म अफगानिस्तानमा तालिवान र सरकार दुबैतर्फबाट आक्रमण हुने छैन ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले युद्धविरामको घोषणाको स्वागत गर्दै सरकारी सुरक्षाकर्मीले सहमतिको पूर्ण पालना गर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ७ : ११ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री