मिसाइल परीक्षण गर्ने अमेरिकाको तयारी « Khabarhub

मिसाइल परीक्षण गर्ने अमेरिकाको तयारी


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले २७ वर्षपछि मिसाइल परीक्षणको तयारी गरेको छ ।

चीन, रुस लगायतका मुलुकले बेला/बेला मिसाइल परीक्षणको समाचार आइरहेका बेला अमेरिकाले पनि मिसाइल परीक्षणको गृहकार्य गरेको वासिङ्टन पोष्टले जनाएको छ ।

यदी अमेरिकाले मिसाइल परीक्षण गरेमा यो सन् १९९२ पछिको पहिलो हुनेछ भने आणविक हतियारको प्रतिष्पर्धा सुरु हुने विश्लेषण हुन थालेका छन् ।

एक वरिष्ठ प्रशासनिक अधिकारी र दुई पूर्व अधिकारीलाई उद्धृत गर्दै वासिङ्टन पोष्टमा प्रकाशित समाचार अनुसार मिसाइल परीक्षणको छलफल गत मे १५ मा नै भएको उल्लेख छ ।

पछिल्लो समय अमेरिका र चीनबीच कोरोनाभाइरस महामारीलाई लिएर थप तिक्तता उत्पन्न भइरहेका बेला चीनले समेत रक्षा बजेट बढाइसकेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ११ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै