जिल्ला अदालत चितवनमा ‘भिडियो कन्फ्रेन्सिङ’ सेवा सुरू « Khabarhub

जिल्ला अदालत चितवनमा ‘भिडियो कन्फ्रेन्सिङ’ सेवा सुरू


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले भिडियो कन्फ्रेन्सिङ सेवाको सुरुवात गरेको छ ।

जिल्ला अदालत चितवनले आजबाट भिडियो कन्फ्रेन्सिङमार्फत् जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुको हिरासतमा रहेका थुनुवाहरुको म्यादथप र कलडिटेल अनुमती दिने कामको शुरुवात गरेको हो ।

कन्फ्रेन्सिङको शुरुवात गर्दै अदालतका न्यायाधीश हेमन्त रावलले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरूङसँग हिरासतमा रहेकाहरुको जानकारी लिएका हुन् ।

त्यस्तै कारागार कार्यालय भरतपुर चितवनका कैदी बन्दीहरुसग पनि कारागारका बारेमा न्यायाधीश रावलले जानकारी लिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ३ : ४८ बजे

कांग्रेस सांसदहरूको भूमिका संसद्‍मा प्रभावकारी रहन्छ : पूर्णबहादुर खड्का

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसद्मा प्रभावकारी भूमिका निर्वाह

गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्

सिंहदरबार संवाद : सांसदहरू बोलिरहे, प्रधानमन्त्री सुनिरहे

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको