चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्बतीयन सरकारको चेतावनी | Khabarhub Khabarhub

चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्बतीयन सरकारको चेतावनी


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-निर्वासनमा रहेको तिब्बतीयन सरकारले चिनियाँ विस्तारवादी नीतिले यस क्षेत्रको भविष्य अन्धकार हुने चेतावनी दिएको छ ।

तिब्तीयन सरकारका निर्वासित अध्यक्ष लोबसाङ साङजेले बेइजिङले को-ओप्टेसन (सदस्य नियुक्त गर्नु), जस अनुसार नेपालका कुलिनहरुलाई खरिद गर्ने नीति अपनाइरहेको छ ।

उनले भने, “जसरी तिब्बतलाई कब्जा गरेको छ, पहिला उनीहरुले तिब्बतदेखि चीनसम्मको सडक बनाउने, तिब्बतीयनको समृद्धिलाई प्राथमिकतामा राख्‍ने बताएका थिए । जब उनीहरुले सडक बनाए, त्यसपछि उनीहरुले ट्रक, ट्यांक, हातहतियार ल्याएर र हामीमाथि कब्जा जमाए ।”

“हङकङमा अहिले सुरक्षा कानुन लागु गर्ने प्रक्रिया अघि बढाएको छ,” उनले भने, “यसअघि तिब्बतमा पनि यो कानुन लागु गरेको थियो । त्यसको पहिलो सिकार नै तिब्बत बनेको छ । यदि भारतले चीनसँगको सीमा समस्या समाधान गर्न चाहन्छ भने पहिला तिब्बतसँगको समस्या समाधान गरिनुपर्छ ।”

हङकङमा जनताहङले अहिले स्वतन्त्रता, आधारभूत मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, स्वतन्त्रपूर्ण शान्तिपूर्ण भेला गर्न पाउने र प्रातान्तित्र अधिकारको माग गरिरहेका छन् । तर, जब राष्ट्रिय सुरक्षा कानुन लागु हुन्छ त्यसपछि यी मागहरुसमेत राख्‍न पाइने छैन ।

उनले भारतले चीनसँग समस्या समाधान गर्न चीनलाई भारत-चीनको सीमा नजोडिएको र भारत र तिब्बतको सीमा जोडिएको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

चीनले विभिन्‍न मुलुकका कुलिनहरुलाई किनेर त्यहाँ आफ्नो शासन सञ्‍चालनको बाटो सहज बनाउने चिनियाँ रणनीति अहिले विश्‍वर लागु भइरहेको उनले बताएका छन् ।

उनीहरुले हरेक पेशा, व्यवसाय र क्षेत्रका मानिसहरुलाई किनेकोले उनीहरुलाई पहिल सच्चिन आग्रह गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ४ : ५६ बजे

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका

सानेपामा तरुण दलको चियापान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७३ औं

संविधानको रक्षाका लागि समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह

पाटन– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तरुणहरूलाई जुझारु भएर

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती