परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन संवाद « Khabarhub

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच टेलिफोन संवाद


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच  कोरोना महामारी लगायतका विषयमा टेलिफोन संवाद भएको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार आज दिउँसो विदेशमन्त्री पोम्पेओसँग मन्त्री ज्ञवालीले टेलिफोनमा संवाद गरेका हुन् ।

संवादका क्रममा नेपालमा रहेका अमेरिकी नागरिकलाई नेपाल सरकार गरेको संरक्षणमा विदेशमन्त्री पोम्पेओले प्रसंशा गरे । यसैगरी अमेरिकामा रहेका नेपाली नागरिकलाई कोरोना महामारीको संकटमा गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले प्रसंशा गरेका थिए ।

अमेरिकाले कोरोना रोकथामका लागि नेपाललाई गरेको सहयोगप्रति मन्त्री ज्ञवालीले आभार प्रकट गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : ४८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७