पाकिस्तानी सीमा क्षेत्रमा भारतीय सैनिक नाचेको भिडियो भाइरल « Khabarhub

पाकिस्तानी सीमा क्षेत्रमा भारतीय सैनिक नाचेको भिडियो भाइरल


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सीमामा तैनाथ सैनिक सचेत अवस्थामा ड्यूटीमा हुन्छन् । उनीहरु तैनाथी अवस्थामा रहनु पर्छ । त्यसमा पनि भारतीय सीमा क्षेत्रमा खटिने भारतीय सैनिक सँधै युद्ध गर्ने तयारीसहित रहनुपर्छ ।

तर भारतीय सेनाका जवानले यही तनावका बीच गरेको रमाइलो समाजिक सञ्जालमा भाइरल बनेको छ । बोर्डरमा खटिएका उनले मज्जाले नाचेको भिडियो चर्चाका विषय बन्यो ।

भारत–पाकिस्तान बीचको सीमामा एक भिडियोमा भारतीय सैनिकहरुले डान्स गरेका छन् । भिडियोमा ४÷५ जना सैनिक पञ्जाबी सुपरहिट गीत ’दारू बदनाम कर दी’ मा भांगडा डान्स गरेका छन् ।

यस भिडियोलाई चर्चित भारतीय क्रिकेट खेलाडी वीरेन्द्र सेहवागले शेयर गरेका हुन् । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेको भिडियोमा बोर्डरको तारबार नजिकै भांगड़ा गीतमा डान्स गरेको देखिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : १२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह